प्रकाश माविको ७० औं वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

प्रताप बानियाँ/म्याग्दी । पुस ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । #ADV जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविद्वारा ७०औं … Continue reading प्रकाश माविको ७० औं वार्षिकोत्सवमा विज्ञान प्रदर्शनी (फोटोफिचर)